SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Nepal update: Makwanpur crash kills 14, RSP delegation visits China, and NPL playoffs confirmed - नेपाल अपडेट: मकवानपुर दुर्घटनामा १४ को मृत्यु, रास्वपा टोली चीन भ्रमणमा, एनपिएल प्लेअफको टुङ्गो
Listen to Nepal Update, a weekly podcast from SBS Nepali featuring some of the top stories from Nepal in the past seven days. - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्। #sbsaudiopodcast 💼 Investment protection and legal reform high on government's agenda ahead of investment summit. SKIP ADVERTISEMENT 🤝 RSP delegation of 20 lawmakers departs for official China visit. 🚑 Fourteen killed, six injured in Makwanpur microbus crash. 🏔️ Nepal's climate concerns over the Himalayas struggle for attention at COP31. 🏏 NPL playoffs locked in as Lumbini Lions, Sudurpashchim Royals, Kathmandu Gorkhas and Chitwan Rhinos secure top-four finishes Subscribe to the SBS Nepali podcast here. You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - #sbsaudiopodcast 💼 लगानीकर्ताको सुरक्षा तथा लगानीको सुनिश्चितताको लागि कानूनी र नीतिगत सुधार लगानी सम्मेलनको प्राथमिकतामा रहेको पूर्वाधार मन्त्रीको भनाइ 🤝 राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका २० सांसदको टोली चीन भ्रमणका लागि प्रस्थान 🚑 मकवानपुरमा माइक्रो बस दुर्घटनामा १४ जनाको मृत्यु, छ जना घाइते 🏔️कोप३१ मा जलवायु परिवर्तनबाट हिमालमा परेको सङ्कट सम्बन्धी नेपालको मुद्दा ओझेलमा 🏏 एनपीएलको प्ले-अफ समीकरण पूरा, तालिकाको शीर्ष चारमा रहँदै लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज प्लेअफमा प्रवेश हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.
