SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Australian News Update: Monday, 26 October 2026 - आजका प्रमुख समाचार: सोमवार, २६ अक्टोबर २०२६
Listen to today’s top stories, including Parliament returns one week after the alleged attack on independent MP Helen Haines, investigators search for motive in a drive-by shooting in Queensland, and the first international flight from Western Sydney International Airport. - स्वतन्त्र सांसदमाथिको कथित आक्रमणको एक हप्तापछि संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्ने अपेक्षा, चार जना घाइते हुने गरि क्वीन्सल्यान्डमा चलिरहेको गाडीबाट भएको गोली प्रहारको घटना पछाडिको उद्देश्यबारे अनुसन्धान जारी र वेस्टर्न सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पहिलो अन्तर्राष्ट्रिय उडान, लगायत प्रमुख समाचार सुन्नुहोस्। Subscribe to the SBS Nepali podcast here. You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali). #sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। #sbsaudiopodcast
Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.

