SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Kathmandu's Chhath: 'For us, Chhath is the greatest festival' - काठमाण्डूको छठ: 'हाम्रो लागि छठ भनेको महापर्व हो'
Devotees and visitors at Kathmandu's Kamalpokhari share what Chhath Parva means to them as they await the rising sun. - काठमाण्डू स्थित कमलपोखरीमा उदाउँदो सूर्यको पूजा गर्न प्रतीक्षा गरेर बसेका व्रतालु, तथा छठ पूजा हेर्न आइपुगेका केही व्यक्तिहरूसँग गरिएको कुराकानी सुन्नुहोस्। #sbsaudiopodcast Disclaimer: The views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes them. Subscribe to the SBS Nepali podcast here. You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram, and X (@SBS Nepali). - #sbsaudiopodcast नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.
