SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Albanese prepares to meet Xi, Bancroft weighs in on the ball tampering scandal: 19 November top stories - सीसँग भेटको तयारीमा आल्बनिजी, बल ट्याम्परिङ काण्डबारे ब्यान्क्रफ्टको खुलासा: १९ नोभेम्बरका प्रमुख खबरहरू
Listen to today’s top stories, including Albanese prepares to meet with China’s President in Shenzhen, Trump, Xi, and Putin to meet in their first-ever formal trilateral summit, and in cricket Bancroft backs Khawaja saying the team knew about ball tampering. - चीनका राष्ट्रपतिसँग भेटको तयारीमा प्रधानमन्त्री एन्थोनी आल्बानिजी, पहिलो औपचारिक त्रिपक्षीय शिखर बैठकमा डोनाल्ड ट्रम्प, सी जिनपिङ र भ्लादिमिर पुटिन सहभागी हुने अपेक्षा र क्रिकेटमा, बल ट्याम्परिङ काण्डबारे “सम्पूर्ण टोलीलाई" जानकारी रहेको क्यामरन ब्यान्क्रफ्टको दाबी लगायत आजका प्रमुख समाचार सुन्नुहोस्। Subscribe to the SBS Nepali podcast here. SKIP ADVERTISEME You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). #sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं @SBSNepali का नाममा। #sbsaudiopodcast
Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.
