SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Helen Haines’ alleged attacker faces court as drugs charges revealed - हेलेन हेन्समाथि भएको कथित आक्रमण पछि सांसदहरूको सुरक्षा बारे उठेका प्रश्नहरू
A man has appeared in court over the attack on Indi [[in-DYE]] MP Helen Haines, who remains in a critical condition in hospital after being struck by a car in the Victorian town of Wangaratta. The incident has revived debate about safety for parliamentarians, especially women. - इन्डाइकी सङ्घीय सांसद हेलन हेन्समाथि भएको कथित आक्रमणको सम्बन्धमा एक पुरुष अदालतमा उपस्थित भएका छन्। Subscribe to the SBS Nepali podcast here. You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali). #sbsaudiopodcast - रिजनल भिक्टोरियाको वाङ्गाराटास्थित भएको घटनामा गाडीको ठक्करबाट गम्भीर घाइते भएकी हेन्स हाल उपचाररत छिन्। यस घटनाले फेरि पनि सांसदहरू र विशेष गरी महिला सांसदहरूको सुरक्षाको विषयमा प्रश्न उठाएको छ। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईँले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा। #sbsaudiopodcast
Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.

