SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the archives: When world cyclist Furtemba Sherpa visited Australia - हाम्रो आर्काइभबाट: विश्व साइकल यात्री फुर्तेम्बा शेर्पासँगको रमाइलो कुराकानी
SBS is celebrating 50 years of broadcasting this year. As part of the celebration, we are sharing some select content from our archives. Listen to a conversation with Furtemba Sherpa, who shares his experience of being robbed in Cambodia during his world cycling tour. This interview originally aired on April 13, 2005. - एसबीएसले यस पटक ५० वर्ष पुरा गर्दै आफ्नो स्वर्ण जयन्ती मनाउँदै छ। यस क्रममा सन् २००३ मा एसबीएस नेपाली प्रसारण सुरु भए यताका रोचक सामाग्रीहरू हाम्रो आर्काइभबाट झिकेर हामी क्रमिक रूपमा प्रस्तुत गदैछौं। यस क्रममा बुधवार, १३ एप्रिल सन् २००५ का दिन एसबीएस नेपालीका कार्यक्रम प्रस्तोता रेजिस अर्यालले विश्व साइकल यात्रामा हिँडेका फुर्तेम्बा शेर्पासँग गरेको यो रमाइलो कुराकानी सुन्नुहोस्।
Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.

