SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Early voting begins in Victoria, Albanese joins Quad leaders, and measles cases rise: 16 November top stories - भिक्टोरियामा प्रारम्भिक मतदान सुरु, क्वाडमा एआई चर्चा र दादुरा सङ्क्रमण चिन्ता: १८ नोभेम्बरका प्रमुख खबरहरू
Listen to today’s top stories, including Prime Minister Anthony Albanese joins the first Quad leaders' meeting since 2024, early voting begins in Victoria, concern grows as measles spreads again, and a defeat for the Socceroos in Jordan. - सन् २०२४ यताकै पहिलो क्वाड बैठकमा आल्बनिजीको सहभागिता, एआई र सुरक्षा प्रमुख एजेन्डामा, भिक्टोरिया राज्य निर्वाचनमा प्रारम्भिक मतदान सुरु, विश्वकै सबैभन्दा सङ्क्रामक मानिने दादुरा रोग फेरि फैलिन थालेको चिन्ता र फुटबलमा, जोर्डनविरुद्धको मैत्रीपूर्ण खेलमा सकरुज २-० ले पराजित भएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं @SBSNepali का नाममा। #sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं @SBSNepali का नाममा। #sbsaudiopodcast
Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.
