SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

The young Australians giving up on parenthood - खर्च बढ्दा बच्चा जन्माउने सोच त्याग्दै युवा अस्ट्रेलियन
A new survey of 2- thousand Australians by AMP has found more than half of respondents in their 20s intend to have fewer children because of cost-of-living pressures. Some are delaying parenthood or reconsidering the traditional family unit altogether - and that may have implications for the nation's future. - एक नयाँ सर्वेक्षणमा २० वर्षको उमेर समूहका आधाभन्दा बढी उत्तरदाताले बढ्दो जीवनयापन खर्चका कारण आफूले कम सन्तान जन्माउने योजना बनाएको देखाएको छ। एएमपीले २ हजार अस्ट्रेलियन माझ गरेको सर्वेक्षणमा कतिपयले अभिभावक बन्ने समयलाई पछि धकेली रहेका छन् भने कतिपयले परम्परागत परिवारको अवधारणामाथि नै पुनर्विचार गरिरहेको पाइन्छ। थप रिपोर्टमा।
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali).
#sbsaudiopodcast -
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
#sbsaudiopodcast
Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.

