SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Newcastle Nepalis reflect on celebrating Tihar away from home - अस्ट्रेलियाको तिहार: 'सेलिब्रेट गर्न पनि दुई हप्ता अगाडी नै प्लान गर्नु पर्ने'
Nepali students and families reflected on what it is like to celebrate Tihar away from home, with some describing the need to plan for the festivities weeks in advance, and others spoke of missing family during the festive season. - अस्ट्रेलियामा केही नेपालीहरूले तीहार मनाउने तरखरमा रहेको बताउँदा केहीले भने परिवारबिना खल्लो हुने भनाइ राखेका छन्। न्यु साउथ वेल्सको न्युकासल शहरमा शनिवार ३१ अक्टोबरमा आयोजना भएको एक दिपावली महोत्सवमा भेटिएका नेपाली विद्यार्थी तथा अभिभावकले आ-आफ्ना तिहार अनुभव सुनाएका छन्। Tihar, known across South Asian communities as Diwali, Deepavali and Bandi Chhor Diwas, was celebrated in Newcastle, New South Wales, bringing together people from diverse cultural backgrounds. At the Mega Diwali event organised by the University of Newcastle Students' Association and the United India Newcastle Partnership Association, non-Nepali attendees also shared their understanding of Tihar. They reflected on the importance of multicultural festivals like this in bringing communities together and promoting cultural awareness. Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views. Subscribe to the SBS Nepali podcast here. You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). #sbsaudiopodcast - युनिभर्सिटी अफ न्युकासल स्टुडेन्टस् असोसिएसन र युनाइटेड इन्डिया न्युकासल पार्टनरसिप असोसिएसनको आयोजनामा भएको उक्त मेगा दिवाली कार्यक्रममा उपस्थित गैर नेपाली सहभागीहरूले पनि तिहारबारे आफ्नो बुझाइ र यस्ता महोत्सवहरूको महत्वबारे आफ्ना विचार राखेका छन्। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। #sbsaudiopodcast
Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.

