SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Victoria Police appeals for dashcam footage after a Nepali woman found dead - सडक दुर्घटनामा एक नेपाली महिलाको मृत्यु पछि भिक्टोरिया पुलिसको यस्तो आग्रह
A Nepali grandmother has died after being allegedly struck by a vehicle in the western Melbourne suburb of Tarneit. - पश्चिमी मेलबर्न स्थित् टार्नीटमा आफ्नो परिवार भेट्न नेपालबाट आएकी एक हजुरआमाको सडक दुर्घटनामा परेर गत मङ्गलवार, २० अक्टोवरमा मृत्यु भएको छ। Victoria Police says a passerby her body on Leakes Road at the intersection of Derrimut Road, shortly after 5.30am on Tuesday, 20 October. Police say she may have been struck while crossing at a pedestrian crossing during her morning walk along Derrimut Road. Investigators have identified a driver and vehicle believed to have been involved in the incident, but inquiries into the circumstances surrounding the collision are continuing. Police say it remains unclear whether any other vehicles were involved, and the investigation is ongoing. Melbourne Nepali Community West (MNC West) President Bikram Sharma Pangeni told SBS Nepali that the grandmother had travelled from Nepal to Australia to visit her family. Police are urging anyone who may have information, dashcam footage from the area or who may have witnessed the incident to contact Crime Stoppers on 1800 333 000 or www.crimestoppersvic.com.au. #sbsaudiopodcast - भिक्टोरिया पुलिसका अनुसार उक्त दिन बिहान करिब साढे पाँच बजेपछि डेरिमट रोड र लिक्स रोडको दोबाटोमा, ती ६३ वर्षीय हजुरआमा मृत अवस्थामा फेला परेकी थिइन्। कथित रूपमा ‘मर्निङ वाक’ गरिरहेको समयमा बाटो काट्न प्रयोग हुने ‘पेडेस्ट्रियन क्रसिङ’मा सवारी साधनको ठक्करबाट उनको ज्यान गएको हुन सक्ने प्रहरीको भनाई छ। घटनामा संलग्न भएको विश्वासमा एक चालक र गाडीको पहिचान भएको, तर घटना कसरी भएको थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताइएको छ। घटनामा थप सवारीसाधन संलग्न थिए कि थिएन भन्ने अझै स्पष्ट नभएको र छानबिन जारी रहेको प्रहरीले जनाएको छ। मृत्यु भएकी महिला आफ्नो परिवारलाई भेट्न नेपालबाट अस्ट्रेलिया आएको मेलबर्न नेपाली कम्युनिटी वेस्टका अध्यक्ष बिक्रम शर्मा पङ्गेनीले एसबीएस नेपालीलाई बताएका छन्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। #sbsaudiopodcast
Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.

